पोखरामा आइतबार मेघगर्जन सहित वर्षा र असिना परेको छ । पोखरामा झण्डै पाँच महिनापछि वर्षासँगै असिना परेको हो । पोखराका केही स्थानमा असिना परेपनि अधिकांश स्थानमा भने वर्षा भएको छ । असिनासँगै केही स्थानमा तरकारी खेतीमा क्षति पुगेको बताइएको छ । असिनाका कारण सेताम्य भएको पोखरा विरौटा क्षेत्रको सडक । तस्विर ः नवीन सिग्देल
Related News
सम्बन्धित समाचार
महिला दिवसमा गृह श्रमिक संघ कास्कीको विविध कार्यक्रम
मर्दीखोला शैक्षिक प्रतिष्ठानद्वारा ५ लाख बराबरको छात्रवृत्ति र शैक्षिक सामाग्री वितरण
महाकाव्यकार चालिसेको मैले देखेको पोखरा लोकर्पण
नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य संघको स्थापना दिवस
१३ औं रुपा तालबेसी फागु महोत्सव हुने