पोखरा, ९ फागुन । टर्कीमा सोमबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको छ ।
टर्की र सिरियाको सिमामा भूकम्प गएको बताइएको छ । यो भूकम्पमा तीन जनाको मृत्यु र ६ सय बढी घाइते भएका छन् ।
क्षति बारे थप विवरण आउँन बाँकी छ । केही समय अघि गएको भूकम्पमा परी झण्डै ४४ हजारको मुत्यु भएको थियो ।
Related News
सम्बन्धित समाचार
राष्ट्रपतिमा पौडेल
विभेद अन्त्यका लागि शिक्षा, रोजगार र प्रविधिको खाँचो
महिला दिवसमा पोखरा महागनरले विविध कार्यक्रम गर्ने
फेवातालमा डुङ्गा पल्टियो, एकको मृत्यु, पाँचको उद्वार
पश्चिमाञ्चल क्याम्पसमा कम्प्युटर परीक्षा प्रणालीबाट स्नातकोत्तर तहको प्रवेश परीक्षा