पोखरा, २६ माघ । पोखरामा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा पोखरा बुढीबजार निवासी अन्दाजी २६ वर्षीया रेजिना आचार्यको मृत्यु भएको हो ।
ना.८.ख ५२५१ नम्बरको बसले ग. १५.प २४७६ नम्बरको स्कुटरलाई ठक्कर दिदाँ स्कुटर चालक आचार्यको मृत्यु भएको हो । दुर्घटना पोखराको पृथ्वीचोकस्थित चाइनापुल नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते आचार्यको उपचारका क्रममा मृत्यु भएको थियो । दुर्घटना बारे अनुसन्धान भैरहेको छ ।
Related News
सम्बन्धित समाचार
सुजुकीका “द ग्राण्ड भिटारा” र नयाँ “ब्रेजा” गाडी पोखरामा सार्वजनिक
महिला दिवसमा गृह श्रमिक संघ कास्कीको विविध कार्यक्रम
मर्दीखोला शैक्षिक प्रतिष्ठानद्वारा ५ लाख बराबरको छात्रवृत्ति र शैक्षिक सामाग्री वितरण
महाकाव्यकार चालिसेको मैले देखेको पोखरा लोकर्पण
नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य संघको स्थापना दिवस