पोखरा, १७ माघ । नेपाली काँग्रेसका युवा नेता अमृत कुमार श्रेष्ठको आज निधन भएको छ ।
पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा साँझ ६ बजे निधन भएको हो । उहाँ नेपाली काँग्रेस महासमिति सदस्य र नेपाल िकिसान संघको केन्द्रीय सदस्य रहनु भएको थियो ।
पोखरा १ निवासी श्रेष्ठ विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय हुनुहुन्थ्यो ।
उहाँको बुधबार दाहसंस्कार गरिने कास्की काँग्रेसले जनाएको छ । क्रिश्चियन परम्परा अनुसार पोखरा १ गाईघाटमा दाहसंस्कार गरिने छ।
Related News
सम्बन्धित समाचार
राष्ट्रपतिमा पौडेल
विभेद अन्त्यका लागि शिक्षा, रोजगार र प्रविधिको खाँचो
महिला दिवसमा पोखरा महागनरले विविध कार्यक्रम गर्ने
फेवातालमा डुङ्गा पल्टियो, एकको मृत्यु, पाँचको उद्वार
पश्चिमाञ्चल क्याम्पसमा कम्प्युटर परीक्षा प्रणालीबाट स्नातकोत्तर तहको प्रवेश परीक्षा