पोखरा, १६ माघ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुने मिति तोकिएको छ ।
निर्वाचन आयोगका अनुसार, फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन गरिने भएको छ ।
निर्वाचनका लागि मतदान काठमाण्डौंमा हुनेछ । निर्वाचन आयोगले सोमबार पत्रकार सम्मेलन गरी निर्वाचन सम्वन्धी कार्यतालिका सार्वजनिक गरेको छ ।
Related News
सम्बन्धित समाचार
सुजुकीका “द ग्राण्ड भिटारा” र नयाँ “ब्रेजा” गाडी पोखरामा सार्वजनिक
राष्ट्रपतिमा पौडेल
विभेद अन्त्यका लागि शिक्षा, रोजगार र प्रविधिको खाँचो
महिला दिवसमा पोखरा महागनरले विविध कार्यक्रम गर्ने
फेवातालमा डुङ्गा पल्टियो, एकको मृत्यु, पाँचको उद्वार