पोखरा, २४ पुस । नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुने गरी इन्धनको मूल्य घटाएको छ ।
निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ घटाएको हो ।
मूल्य घटाएसँगै १७८ पर्ने पेट्रोल प्रतिलिटरको १७५, १ ७५ प्रतिलिटर डिजेल र मट्टितेलको मूल्य १७२ रुपैयाँ पर्नेछ ।
Related News
सम्बन्धित समाचार
नवनिर्वाचित राष्ट्रपतिद्वारा सथप ग्रहण
क्रियाशील पत्रकारका लागि आयोजित भाषा सम्पादन तालिम सकियो
कवि तथा गीतकार केसीका दुई कृर्ति लोकार्पण
राष्ट्रपतिमा पौडेल
विभेद अन्त्यका लागि शिक्षा, रोजगार र प्रविधिको खाँचो