इक्यान कास्कीको अध्यक्षमा थापा

राष्ट्र न्यूज सम्वाददाता
पौष १७, २०७९
Ramesh

पोखरा, १७ पुस। नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीको ११ औ साधारणसभा तथा छैटौं अधिवेशनले रमेश थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

समितिको उपाध्यक्षमा धन बहादुर शाही सन्तोष, सचिवमा कमल बराल र कोषाध्यक्षमा गणेश बहादुर कार्की रहनुभएको छ।

त्यस्तै सदस्यहरुमा अनिल गौतम, बिश्वकल्याण अधिकारी, सुरेन्द्र बराल र रुद्र गिरी रहनुभएको छ।

Related News

सम्बन्धित समाचार

Archives

Archives