चिसो बढ्दै

राष्ट्र न्यूज सम्वाददाता
पौष १७, २०७९

पोखरा, १७ पुस। तीन दिन देशभर चिसो बढ्ने भएको छ।

पश्चिमी वायुको प्रभावले चिसो बढ्ने भएकाले चिसोबाट जोगिन सावधानी र सतर्कना अपाउन आवश्यक रहेको छ।

आगामी तिन दिन सितलहर, तुवाँलो, हुस्सुको सम्भावना रहेको मौसमविद्को भनाइ छ।

पोखरासहित देशभर केही दिन यता बाक्लो हुस्सु लाग्नुको साथै चिसो समेत बढेको छ । यो क्रम अझै बढ्ने भएकाले सावधानी र सतर्कता अपनाउन आग्रह गरिएको छ।

Related News

सम्बन्धित समाचार

Archives

Archives