प्रधानमन्त्रीमा दाहाल नियुक्त

राष्ट्र न्यूज सम्वाददाता
पौष १०, २०७९
CM Prachanda pay homage to his son prokash-05 – Copy

CPN Maoist (Center) Chairman Puspa Kamal Dahal while pays homage to his son Prakash Dahal’s body at Perishdanda, Koteshwor in Kathmandu on Sunday, November 19, 2017. Photo: Dipesh Shrestha/Nagarik/Republica

पोखरा, १० पुस। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ ।

दाहाललाई एक सय ६९ सांसदको समर्थन प्राप्त भएपछि आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

प्रधानमन्त्रीको सपथ सोमबार दिउँसो चार बजेका लागि तय भएको छ ।

नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र तीन जना स्वतन्त्र सांसदको समर्थन जुटेको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives