मासु घाँटीमा अड्किएर धनबहादुरको मृत्यु

रासस
असाेज १८, २०७९
dead-body

भरतपुर, १८ असोज (रासस):मासु खाँदा घाँटीमा अड्किएर चितवनका एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कालिका नगरपालिका–८ गैरिबारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्री रहेका छन् । सोमबार साँझ मासु खाने क्रममा घाँटीमा अड्किए पछि उनलाई उपचारका लागि भरतपुरको पुरानो मेडिकल कलेज ल्याइएको थियो ।

उनको पुरानो मेडिकल कलेज पु¥याउनासाथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । क्षेत्रीको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

Related News

सम्बन्धित समाचार

  • समानुपातिकतर्फको सिट बाँडफाँटसहित दलहरूलाई पत्र

    रासस मंसिर २१, २०७९
    काठमाडौँ, २१ मङ्सिर (रासस) :यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ सबै मतगणना सकिएपछि निर्वाचन…
  • हात्तीको आक्रमणबाट मृत्यु

    रासस मंसिर २१, २०७९
    दोधारा चाँदनी, २१ मङ्सिर (रासस)ःकञ्चनपुरमा हात्तीको आक्रमणबाट बेदकोट नगरपालिका–१ स्थित हात्तीथलाका ७१ वर्षीया हीरादेवी धानुकको मङ्गलबार मृत्यु भएको छ ।…
  • पुलबाट ट्रक खस्दा एकको मृत्यु

    राष्ट्र न्यूज सम्वाददाता मंसिर २०, २०७९
    भरतपुर, २० मङ्सिर (रासस):नारायणगढ–मुग्लिन सडकखण्डको तीन नम्बर पुलबाट आज बिहान ट्रक खसेको छ । मुग्लिनबाट नारायणगढतर्फ आइरहेको बा२ख ७४६२ नम्बरको…
  • कांग्रेसमा अन्तर्घात गर्नेको सूची केन्द्रमा पठाउन निर्देशन

    रासस मंसिर १८, २०७९
    काठमाडौँ, १८ मङ्सिर (रासस) :नेपाली कांग्रेसले यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीभित्र अन्तर्घात गरी असहयोग…
  • मोक्षदा एकादशी : गीता जयन्ती मनाइँदै

    रासस मंसिर १८, २०७९
    काठमाडौँ, १८ मङ्सिर (रासस) :वैदिक सनातन हिन्दू धर्मावलम्बीको धार्मिक ग्रन्थ गीता प्रादुर्भाव भएको दिनको सम्झनामा पाठपारायण एवं प्रवचनलगायत विविध कार्यक्रम…