कास्की काँग्रेसको संगठन शाखा विस्तार

राष्ट्र न्यूज सम्वाददाता
भाद्र १०, २०७९
kaski congress

पोखरा, १० भदौ । नेपाली काँग्रेस कास्कीको संगठन शाखा विस्तार गरिएको छ ।

शाखाका संयोजक युवक लामिछानले पार्टीको नियमावली २०७६ को परिच्छेद १७ धारा ४८ को उपधारा ४ बमोजिम १७ सदस्यीय शाखा विस्तार गर्नुभएको हो ।

शाखाको सदस्यहरुमा लक्ष्मी लम्साल, माधव बराल, बोधराज बराल, ठाकुर रानाभाट, गौरी सापकोटा, अजिब बक्स मिया, पुष्प सिग्देल, विश्वमोहन पौडेल, कृष्ण अधिकारी, छविलाल पौडेल, विष्णु प्रसाद पौडेल, प्रेम परियार, प्रमोद कोइराला, विश्वराज लामिछाने, दिपेन्द्र आचार्य र शान्ति गुरुङ रहनुभएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives