पोखरा, २९ साउन । पोखरा महानगरपालिकाभित्रका सम्पूर्ण विद्यालयहरुलाई साउन ३१ गते स्थानीय विदा दिइएको छ ।
पोखरा महानगरपालिका शिक्षा महाशाखाले आज सूचना प्रकाशित गरी सामुदायिक तथा संस्थागत विद्यालय र मन्टेश्वरीलाई साउन ३१ गते स्थानीय विदा दिएको जनाएको हो।
महाशाखा निर्देशक हेम प्रसाद आचार्यलले सूचना प्रकाशित गरी सो दिन तमु(गुरुङ) समुदायले मनाउने ट्होटे पर्व परेकाले आफैले गर्न सक्ने स्थानीय विदाबाट कट्टा हुने गरी विदा दिन अनुरोध गर्नुभएको छ ।
Related News
सम्बन्धित समाचार
अन्तर सामुदायिक ब्याडमिन्टन प्रतियोगितामा सामुदायिक बगर प्रथम
गण्डकीका मन्त्री थापाको पारदर्शी नेतृत्व ः ७९ लाख सामाजिक सेवामा खर्च
१३ औ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र
पर्यटन वर्ष उद्घाटन कार्यक्रममा आगोको झिल्कोले बेलुन पड्किँदा अर्थ मन्त्री पौडेल र मेयर आचार्य घाइते
तेस्रो हिसान गण्डकी फुटसलमा फागुन ४ देखी, १३ विद्यालय र ९ कलेजको सहभागी