पहिरोले राजमार्गमा यातायात अवरुद्ध

रासस
श्रावण १८, २०७९
MBR_KALIKOT

कर्णाली राजमार्ग अन्तर्गत कालीकोट सडकखण्डको खाँडचक्र नगरपालिका-२ सुनार खोलामा पहिरो गएपछि बुधबार रोकिएका सवारी साधनहरु । तस्वीरः मीमबहादुर रावल/रासस

Related News

सम्बन्धित समाचार