सार्वजनिक बिदा

रासस
असार २३, २०७९
hom monistry

पोखरा, २३ असार । सरकारले असार २६ गते आइतबार  देशभर सार्वजनिक बिदा दिएको छ ।

इस्लाम धर्मावलम्बीहरुको पर्व बकर ईद( ईद उल अजहा)को अवसरमा बिदा दिएको हो ।

गहृ मन्त्रालयले बुधबार सूचना प्रकाशित गरी नेपाल राजपत्रमा मिति २०७८÷११÷२६ मा प्रकशित सूचनामा सो पर्वको दिन बिदा दिने व्यवस्था रहेको र बिदाका लागि मुस्लिम आयोगबाट अनुरोध गरिएकाले बिदा कायम गरिएको उल्लेख छ ।

Related News

सम्बन्धित समाचार