पोखरा, २३ असार । सरकारले असार २६ गते आइतबार देशभर सार्वजनिक बिदा दिएको छ ।
इस्लाम धर्मावलम्बीहरुको पर्व बकर ईद( ईद उल अजहा)को अवसरमा बिदा दिएको हो ।
गहृ मन्त्रालयले बुधबार सूचना प्रकाशित गरी नेपाल राजपत्रमा मिति २०७८÷११÷२६ मा प्रकशित सूचनामा सो पर्वको दिन बिदा दिने व्यवस्था रहेको र बिदाका लागि मुस्लिम आयोगबाट अनुरोध गरिएकाले बिदा कायम गरिएको उल्लेख छ ।
Related News
सम्बन्धित समाचार
अन्तर सामुदायिक ब्याडमिन्टन प्रतियोगितामा सामुदायिक बगर प्रथम
गण्डकीका मन्त्री थापाको पारदर्शी नेतृत्व ः ७९ लाख सामाजिक सेवामा खर्च
१३ औ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र
पर्यटन वर्ष उद्घाटन कार्यक्रममा आगोको झिल्कोले बेलुन पड्किँदा अर्थ मन्त्री पौडेल र मेयर आचार्य घाइते
तेस्रो हिसान गण्डकी फुटसलमा फागुन ४ देखी, १३ विद्यालय र ९ कलेजको सहभागी