सडकमै रोपाइँ

रासस
असार १३, २०७९
DSS_GALESHWAR

म्याग्दीको मंगला गाउँपालिका वडा नं २ रणबाङ नयाँबजारका स्थानीयले बेनी–दरबाङ सडकको रणबाङ नयाँबजार खण्डमा धान रोप्दै । सडक स्तरोन्नतिको जिम्मा लिएको बिरुवा–क्याराभान जेभीले कामै नगरी सम्पर्क विहीन भएपछि स्थानीयले सोमबार सडकमै रोपाइँ गरेर बिरोध जनाएका हुन् । तस्वीर ः ध्रुवसागर शर्मा,रासस

Related News

सम्बन्धित समाचार

Archives

Archives