तनहुँको बुल्दी खोलामा आएको बाढीले व्यास नगरपालिका– १ स्थित कराङ्गकाठ क्षेत्रका बस्ती र दमौलीको बसपार्क डुब्ने खतरामा पुगेको दृश्य । आइतबार रातिदेखि अबिरल वर्षाका कारण खोला र नदीमा पानीको बहाव बढ्दा खोला तथा नदी आसपास क्षेत्र बसोबास गरेका बस्ती जोखिममा रहेका छन् । तस्बीर सानेबहादुर नेपाली÷रासस
तनहुँको व्यास नगरपालिका–१ र २ जोड्ने बुल्दीखोलामाथि निर्माण गरिएको कजवेमा पानीको बहाव बढेपछि सर्वसाधारणलाई आवतजावतमा समस्या । आइतबार रातिदेखि परेको वर्षाका कारण नदी तथा खोलाहरुमा पानीको बहाव बढेको छ । तस्बिर ः कृष्ण न्यौपाने÷रासस
Related News
सम्बन्धित समाचार
पोउवा संघको बोर्ड बैठक गिलुङमा
पोखराका गाईभैंसीमा लम्पी स्किन रोगको समस्या
आगामी वर्षका लागि १७ खर्ब, ५१ अर्बको बजेट
यूएसए, इजिप्ट र पाकिस्तान बने ‘बेस्ट डेलिगेट’
पोखरामा राष्ट्र संघको नमुना महासभा हुने