पोखरा, ३ वैशाख । पोखरा महानगरपालिका वडा नं २० मा नव वर्ष – २०७९ को अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरिएको छ ।
खप्तडी बस्नेत सेवा समितिले कार्यक्रम गरेको हो ।
कार्यक्रममा समितिका पदाधिकारी, सदस्य, सल्लाहकार र परिवारका सदस्यहरुको सहभागिता रहेको थियो ।
Related News
सम्बन्धित समाचार
कालिका मन्दिर चिनाउन सङ्ग्रहालय
‘टिभिएस ग्राण्ड एक्स्चेन्ज मेला’ हुने
कास्कीको माछापूच्छ«ेमा अध्यक्ष र उपाध्यक्षसहित सात वडामा काँग्रेस विजयी
पोखरा महानगरमा गठबन्धन उम्मेदवारको अग्रता
पोखराको प्रमुखका उम्मेदवारद्वय कांग्रेसका नेता सापकोटा र तिवारीको उम्मेदवारी फिर्ता