खप्तडी बस्नेत सेवा समितिको शुभकामना

राष्ट्र न्यूज सम्वाददाता
वैशाख ३, २०७९
Ganesh

पोखरा, ३ वैशाख । पोखरा महानगरपालिका वडा नं २० मा नव वर्ष – २०७९ को अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरिएको छ ।

खप्तडी बस्नेत सेवा समितिले कार्यक्रम गरेको हो ।

कार्यक्रममा समितिका पदाधिकारी, सदस्य, सल्लाहकार र परिवारका सदस्यहरुको सहभागिता रहेको थियो ।

Related News

सम्बन्धित समाचार