बस्नेत र खत्रीलाई सम्मान

राष्ट्र न्यूज सम्वाददाता
चैत्र १४, २०७८
Gadesh

पोखरा, १४ चैत । मजदुरको हितमा काम गरेको भन्दै पोखरामा दुई जनालाई सम्मान गरिएको छ ।

पोखरा २० का गणेश बस्नेत र पोखरा २२ का उदय खत्रीलाई सम्मान गरिएको हो ।

मजदुरहरुको समूहले पोखरामा सोमबार कार्यक्रम गरी उहाँहरुलाई सम्मान गरेका हुन् ।

Related News

सम्बन्धित समाचार

Archives

Archives