• मुख्य पेज
  • पोखरा सेरोफेरो
  • देश
  • समाचार
  • पत्रपत्रिका
  • खेलकुद
  • मनोरञ्जन
  • रोचक
  • मुख्य मेनु
  • मुख्य पेज
  • पोखरा सेरोफेरो
  • देश
  • समाचार
  • पत्रपत्रिका
  • खेलकुद
  • मनोरञ्जन
  • रोचक

प्रतिनिधिसभाको बैठक आइतबार १ बजेसम्मका लागि स्थगित

रासस
फागुन १३, २०७८

प्रतिनिधिसभाको बैठक आइतबार १ बजेसम्मका लागि स्थगित

रासस
फागुन १३, २०७८
parliament
काठमाडौँ, १३ फागुन (रासस) ःशुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी पर्सि फागुन १५ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ ।
सचिवालयले बैठक बस्ने दिन र समय परिवर्तन भएको सूचना प्रकाशित गरी विशेष कारणवश आजको बैठक बस्न नसक्ने भएकाले पर्सि आइतबारसम्मका लागि स्थगित गरिएको जानकारी गराएको छ ।
आज दिउँसो १ बजेका लागि निर्धारित बैठक विशेष कारणले बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ अनुसार आइतबारसम्मका लागि सारिएको संसद् सचिवालयद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।
हिजो फागुन १२ गतेको बैठक पनि यसैगरी सूचना टाँस गरी आज १ बजेसम्मका लागि स्थगित गरिएको थियो । प्रतिनिधिसभाको आजको बैठकमा अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौतामा सैद्धान्तिक छलफल हुने र महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७÷७८ पेस गरिने कार्यसूची रहेको थियो ।

Related News

सम्बन्धित समाचार

  • Messenger_creation_ACBA66B2-8E01-4AD8-881D-141654645EC3

    हेमजामा आलु महोत्सव सुरु

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २४, २०८१
    पोखरा, २४ चैत ।आजदेखि १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव सुरु भएको छ । ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका…
  • samudayik photo

    अन्तर सामुदायिक ब्याडमिन्टन प्रतियोगितामा सामुदायिक बगर प्रथम

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २०, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ वगरले आयोजना गरेको अन्तर सामुदायिक मैत्रिपूर्ण ब्याडमिन्टन प्रतयोगितामा आयोजकको जोडि…
  • p2

    गण्डकीका मन्त्री थापाको पारदर्शी नेतृत्व ः ७९ लाख सामाजिक सेवामा खर्च

    राष्ट्र न्यूज सम्वाददाता चैत्र १९, २०८१
    पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले राज्यबाट प्राप्त सम्पूर्ण सेवा–सुविधा जनताको हितमा खर्च…
  • 5

    १३ औ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र

    राष्ट्र न्यूज सम्वाददाता चैत्र १९, २०८१
    पोखरा । यही चैत २४ देखि वैशाख ३ गतेसम्महुने १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र पारिएको छ।…
  • IMG-20250215-WA0003

    पर्यटन वर्ष उद्घाटन कार्यक्रममा आगोको झिल्कोले बेलुन पड्किँदा अर्थ मन्त्री पौडेल र मेयर आचार्य घाइते

    राष्ट्र न्यूज सम्वाददाता फागुन ३, २०८१
    आगोको ज्वालाले बेलुन फुटेर अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य घाइेत भएका छन्। पोखरा भ्रमण वर्ष २०२५…

Recent News

भर्खरै

  • Messenger_creation_ACBA66B2-8E01-4AD8-881D-141654645EC3

    हेमजामा आलु महोत्सव सुरु

    चैत्र २४, २०८१
  • samudayik photo

    अन्तर सामुदायिक ब्याडमिन्टन प्रतियोगितामा सामुदायिक बगर प्रथम

    चैत्र २०, २०८१
  • p2

    गण्डकीका मन्त्री थापाको पारदर्शी नेतृत्व ः ७९ लाख सामाजिक सेवामा खर्च

    चैत्र १९, २०८१
  • 5

    १३ औ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र

    चैत्र १९, २०८१
  • IMG-20250309-WA0006

    माछापुच्छे क्रिकेट क्लव पोखरा महानगरपालिका टि–२० क्रिकेट प्रतियोगिताको फाइनलमा

    फागुन २५, २०८१
  • 2d7dc430-05d4-43f8-8535-ba7bf4cd3435

    बतास ट्रयाक्टर्सद्वारा हाइड्रो सेगमेन्टका ग्राहकहरूलाई केन्द्रित ग्राहक सम्मेलन

    फागुन २५, २०८१
  • a

    माछापुच्छे गाउँपालिका अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि गलकोटलाई, महिला तर्फको उपाधि शान्ता भलिवललाई

    फागुन १७, २०८१
  • url health care

    युआरएल हेल्थ केयरमा अपोलोका सेवा

    फागुन १३, २०८१

Trending

ट्रेन्डिङ्ग

  • 5

    १३ औ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र

    चैत्र १९, २०८१
  • p2

    गण्डकीका मन्त्री थापाको पारदर्शी नेतृत्व ः ७९ लाख सामाजिक सेवामा खर्च

    चैत्र १९, २०८१
  • samudayik photo

    अन्तर सामुदायिक ब्याडमिन्टन प्रतियोगितामा सामुदायिक बगर प्रथम

    चैत्र २०, २०८१
  • Messenger_creation_ACBA66B2-8E01-4AD8-881D-141654645EC3

    हेमजामा आलु महोत्सव सुरु

    चैत्र २४, २०८१

सम्पर्क

सांदिपन मिडिया प्रा. लि. पोखरा-२५, नेपाल

निर्देशकः सपना पोखरेल
सम्पादकः प्रकाशचन्द्र सापकोटा

अन्य सदस्यहरूः
निराजन अधिकारी, कुशल सिग्देल, रक्षा पोखरेल

फोनः + ९७७ ५४०३५१
इमेलः [email protected]

समाचार
  • देश
  • पोखरा सेरोफेरो
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • स्वास्थ्य/जीवनशैली
  • पत्रपत्रिका
  • रोचक
© Rastra News
Website by Sanil.com.np
  • Website by Sanil.com.np
  • Privacy Policy
  • Terms and Conditions