रु ६० लाख मुल्य बराबरको सामान बरामद

रासस
पौष १६, २०७८
SaujabtaTasvur_RSS

करिब रु साठी लाख रुपैया बराबरको भन्सार छली ल्याएको खु›ा सामान तथा औषधी लोड रहेको एउटा ट्रकसहित एक जनालाई पर्सा प्रहरीको टोलीले नियन्त्रणमा लिई कारबाहीका लागि बिहीबार राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाएको छ । सौजन्य तस्वीर ः जिल्ला प्रहरी कार्यालय पर्सा÷रासस

Related News

सम्बन्धित समाचार

Archives

Archives