चालकसहित स्काभेटर पुरियो

रासस
पौष ५, २०७८
KK_Beni-(2)

म्याग्दीको रघुगङगा गाउँपालिका–४ दग्नाम गाउँको फेदीमा बन्दै गरेको ४८ मेगावाट क्षमताको माथिल्लो राहुघाट जलविद्युत आयोजनाको विद्युतगृह खन्दै गर्दा खसेको पहिराले पुरिएको स्काभेटर । उक्त दुर्घटनामा रघुगङगा गाउँपालिका–२ का चालक भीमबहादुर खत्रीको पहिरोले पुरिँदा मृत्यु भएको छ । तस्बिर ः कमल खत्री÷रासस

Related News

सम्बन्धित समाचार

Archives

Archives