पाथीभरा मन्दिरमा हिँडन नसक्ने तीर्थयात्रीलाई भरियाको व्यवस्था

राष्ट्र न्यूज सम्वाददाता
मंसिर ९, २०७८
DilkumarLimbu_Fungling_RSS_09

ताप्लेजुङको माथीभरा मन्दिरमा भक्तजनको घुइँचो । मन्दिरसम्म हिँडने नसक्ने भक्तजनलाई भरियामार्फत पु¥याइने व्यवस्था मिलाइएको छ । ताप्लेजुङको प्रसिद्ध पाथीभराधाम तीन हजार ७बmउस९४ मिटरको उचाइमा रहेको छ । उक्त उचाईमा पदयात्रा गर्न पहाड तथा हिमाली ग्रामीण क्षेत्रका अधिकांश नागरिकलाई तुलनात्मक रुपमा सहज भए पनि शहर र तराई क्षेत्रका नागरिकलाई केही कष्ट हुने गर्दछ । तस्वीर ः दिलकुमार लिम्बू÷रासस

Related News

सम्बन्धित समाचार

Archives

Archives