ट्रक दुर्घटना

रासस
मंसिर ४, २०७८
MinThakuri_Godawari_RSS_04-truckphoto

कैलालीको घोडाघोडी नगरपालिका–१० स्थित कान्द्रा नदीको पुलमा पश्चिमबाट पूर्ब जाँदै गरेको दुर्घटना भएको ना५ख १९२० नं. को ट्रक । शनिबार बिहान भएको सो ट्रक दुर्घटनामा मानवीय क्षति भने नभएको जनाइएको छ । तस्वीर ः मीन ठकुरी÷रासस

Related News

सम्बन्धित समाचार

Archives

Archives