बैतडी, १ कात्तिक (रासस) । वैदेशिक रोजगारिका सिलसिलामा मलेसियामा रहेका बैतडीका एकजनाको गएराति मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका– ५ बिनाबस्तीका ४२ वर्षीय धनन्जय जोशी रहेका छन् ।
रक्त क्यान्सरबाट ग्रसित जोशीको गएराति उपचारको क्रममा अस्पतालमै मृत्यु भएको मृतकका आफन्त हरि जोशीले जानकारी दिनुभयो । जोशीलाई दुई दिन अघि मात्रै रक्त क्यान्सर रहेको पुष्टी भएको बताइएको छ ।
मृतक जोशी विगत पाँच वर्षदेखि मलेसियामा काम गर्दै आउनुभएको थियो । जोशीका श्रीमती, दुई छोरी र एक छोरा रहेका छन् ।
ढिकुरपोखरी सामाजद्धारा विद्यालय तथा संस्थालाई सहयोग
माघ २३, २०८१हेम्जा आवासीय विद्यालयमा पुरस्कार वितरण कार्यक्रम
माघ २२, २०८१टाइगर कप भलिबलः फाइनल खेल आज हुने
माघ २०, २०८१रजत महोत्सव अवसरमा होली माउण्टमा निशुल्क दन्त शिविर
माघ १८, २०८१होली माउण्ट माविले रजत महोत्सव मनायो
माघ १९, २०८१हेम्जा आवासीय विद्यालयमा पुरस्कार वितरण कार्यक्रम
माघ २२, २०८१ढिकुरपोखरी सामाजद्धारा विद्यालय तथा संस्थालाई सहयोग
माघ २३, २०८१राजस्थानी नृत्यमा झुमे पोखरेली
माघ १८, २०८१
Related News
सम्बन्धित समाचार
विश्व सिमसार दिवसको अवसरमा फेवा किनारमा संरक्षण फोटो प्रदर्शनी
एकतावद्ध भएमा बहुमत प्राप्त पार्टी बनाउन सकिन्छ – सभापति देउवा
हेम्जा आवासीय विद्यालयमा पुरस्कार वितरण कार्यक्रम
मादी गाउँपालिकामा फागुन १ गते सोँथर बेँसी टारी बजार मेला हुने
सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिको अध्यक्ष पुनः भिम