मनकामना केबलकार दुई दिन बन्द

रासस
असाेज २८, २०७८
manakamana-cable-car

मुग्लिन, २८ असोज (रासस) । मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ ।

आज र भोलि विजया दशमीका दिन बन्द गरिने भएको हो ।

केबलकारकार असोज ३० गतेदेखि पुनः नियमित सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives