पोखरा, ३० साउन । बतास ब्रदर्स प्रा.लिले नयाँबजार – ९ पोखराले सुजुकी एक्सचेञ्ज मेला गरेको छ ।
सुजुकीका ग्राहकलाई सुविधा दिने उदेश्यले साउन २७ देखि २९ गतेसम्म एक्सचेञ्ज मेला गरिएको हो ।
मेलामा १० वटा सुजुकी गाडी खरिद विक्री भएको छ भने १२ वटा गाडी बुकिङ भएका छन् ।
सेल्स मेनेजर नवराज अधिकारीले सुजुकीप्रति आकर्षण बढिरहेको भन्दै एक्सेचेञ्ज मेलाले आफूहरुलाई उत्साहित बनाएको बताउनुभयो ।
एक्सचेञ्जमा ग्राहकलाई रु चार लाखसम्म नगद छुट तथा रु दुई लाख एक्सचेञ्ज बोनस र सरल फाइनान्सको सुविधा प्रदान गरिएको थियो ।
कोटिहोममा आज स्वामी देखि हास्य कलाकार सम्मको उपस्थिति रहने
वैशाख २६, २०८२गण्डकी कोटिहोममा एक सय बढीको सामूहिक व्रतबन्ध
वैशाख २४, २०८२उत्कृष्ट खेल पत्रकारिता अवार्ड विजय नेपाललाई प्रदान गरिने
वैशाख २१, २०८२कोटिहोममा आज स्वामी देखि हास्य कलाकार सम्मको उपस्थिति रहने
वैशाख २६, २०८२
Related News
सम्बन्धित समाचार
बतास ट्रयाक्टर्सद्वारा हाइड्रो सेगमेन्टका ग्राहकहरूलाई केन्द्रित ग्राहक सम्मेलन
व्यापार मेला शनिबारसम्म, राजस्थानको लोकनृत्य
व्यापार मेलामा मधेशको परिकार, मधेशको संस्कृति
व्यापार मेलामा जडिबुटीदेखि सुकुटीसम्म
व्यापार मेलामा सम्भावनाको बहस