पोखरा, २३ साउन । बादर लखेट्न गएका गोरखा धार्चे गाउँपालिका वडा नंं २ केरौजाका ३७ वर्षीय काले गुरुङ मृत अवस्थामा भेटिएका छन् ।
केरौजा बँेशीमा रहेको मकै बारीमा बादर लखेट्न गएका गुरुङ मृत अवस्थामा भेटिएका हुन् ।
घरदेखि दुई किलोमिटर पूर्व खाम्चे खोलामा शव भेटिएको प्रहरीले जनाएको छ । बादर लखेट्ने क्रममा चिप्लिएर करीब एक सय ५० मिटर तल खसेको देखिएको छ ।
Related News
सम्बन्धित समाचार
राष्ट्रिय माविको हीरक महोत्सव
एसओएसमा विद्यार्थी परिषद् पदस्थापन
दोस्रो राष्ट्रिय संगीत अवार्ड समारोहमा पत्रकार रञ्जन अधिकारीलाई सम्मान गरिने
रेडियो बाराहीका प्रबन्ध निर्देशक पौडेललाई मातृशोक
हिल प्वाइन्ट मा.विमा अभिभावक दिवस
Archives
Archives