पोखरा, २६ असार । पोखरा लेडी जेसीसले पोखरामा एचआईभी संक्रमितलाई अत्यावश्यक सामाग्री तथा खाद्यान्न सहयोग गरेको छ ।
पोखरा महानगरपालिका वडा नं ३ को सहकार्यमा आयोजित कार्यक्रममा सहयोग हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा बोल्दै पोखरा लेडी जेसीजकी अध्यक्ष बिनिता शर्मा(कमला) सापकोटाले उच्च मनोबलका साथ अघि बढ्न आग्रह गर्नुभयो ।
कार्यक्रममा वडा सचिव चन्द्रावती वाग्ले,पोखरा लेडी जेसीसका वर्ष २००७ का अध्यक्ष मिना कुवँर श्रेष्ठ,महिला मञ्चका अध्यक्ष मुना शेरचन लगायतले बोल्नुभएको थियो ।
काँग्रेसको अभियान पोखरा ३३ मा पाँचौ दिन पनि
माघ ६, २०८१कास्कीको मादी गाँउपालिकामा नागीधार महोत्सव शुरु
माघ ४, २०८१पोखरा ३३ मा आमा समूह र विद्यालयसँग काँग्रेस
माघ ४, २०८१पोखरा महोत्सवमा ज्योति मगरको प्रस्तुतिमा झुमे दर्शक
पौष २९, २०८१नेदा तमु सेवा समाज पोखराको आठौं वार्षिकोत्सव
पौष २९, २०८१
Related News
सम्बन्धित समाचार
काँग्रेसको अभियान पोखरा ३३ मा पाँचौ दिन पनि
हेमजामा महिला सिप विकास तथा क्षमता अभिवृद्धि तालिम
पोखरा महोत्सवमा ज्योति मगरको प्रस्तुतिमा झुमे दर्शक
नेदा तमु सेवा समाज पोखराको आठौं वार्षिकोत्सव
पोखरा ३३ को तल्लो पुडीमा काँग्रेसको अभियान
Archives
Archives