पोखरा, २६ असार । कर्मशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडद्वारा आफ्नो दशौं स्थापना दिवसका अवसरमा मणिपाल शिक्षण अस्पतालस्थित एमविविएस अध्ययनरत विद्यार्थीहरूद्वारा सञ्चालित “गरिब, असहाय विरामी कोष” लाई आर्थिक सहयोग गरेको छ ।
संस्थाले समाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको लेखा समिति संयोजक प्रा.देवीलाल शर्मा तिमल्सेनाले जानकारी दिनुभयो ।
संस्थाका सञ्चालक सदस्य गोविन्दप्रसाद गौतमको संयोजनमा आयोजित एक कार्यक्रमकाबीच संस्थाका उपाध्यक्ष संगीता गौतम तिमल्सेना र लेखा समिति संयोजक प्रा.देवीलाल शर्माले कोषका सञ्चालकलाई १५ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गर्नुभएको हो ।
प्रदेश प्रमुख भट्टद्वारा बुद्धजयन्ती र उभौली पर्वको शुभकामना
वैशाख २९, २०८२कोटिहोममा आज स्वामी देखि हास्य कलाकार सम्मको उपस्थिति रहने
वैशाख २६, २०८२कोटिहोममा आज स्वामी देखि हास्य कलाकार सम्मको उपस्थिति रहने
वैशाख २६, २०८२कोटिहोममा आउनेको स्वर– ‘यो त साँचीकै ऐतिहासिक रहेछ’
वैशाख २३, २०८२गण्डकी कोटिहोममा एक सय बढीको सामूहिक व्रतबन्ध
वैशाख २४, २०८२
Related News
सम्बन्धित समाचार
बतास ट्रयाक्टर्सद्वारा हाइड्रो सेगमेन्टका ग्राहकहरूलाई केन्द्रित ग्राहक सम्मेलन
व्यापार मेला शनिबारसम्म, राजस्थानको लोकनृत्य
व्यापार मेलामा मधेशको परिकार, मधेशको संस्कृति
व्यापार मेलामा जडिबुटीदेखि सुकुटीसम्म
व्यापार मेलामा सम्भावनाको बहस