मुख्यमन्त्रीको प्रेस संयोजकमा कोइराला

राष्ट्र न्यूज सम्वाददाता
असार २१, २०७८
bharat

पोखरा, २१ असार । पोखराका युवा पत्रकार भरत कोइराला गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलको प्रेस संयोजन नियुक्त हुनुभएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैंठकले उहाँलाई प्रेस संयोजकमा नियुक्त गरेको हो । दुई दशक अघिदेखि पत्रकारितामा संलग्न कोइराला हाल पोखराको आदर्श समाज दैनिकका सम्पादक हुनुहुन्छ ।

स्याङ्जाको पुतलीबजार वडा १३ मा जन्मनु भएका कोइराला हाल पोखरा ११, फूलबारीमा बसोबास गर्नुहुन्छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives