मोवाइल चार्ज गर्ने क्रममा चट्याङ पर्दा गुरुङको मृत्यु

राष्ट्र न्यूज सम्वाददाता
असार ११, २०७८
chatang

पोखरा, ११ असार । चट्याङ् लागेर शुक्रबार एक जनाको मृत्यु भएको छ ।

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–२ घडेरी बस्ने १५ वर्षीय रोहित गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफ्नै घरमा मोवाइल चार्ज गर्ने क्रममा चट्याङ पर्दा मृत्यु भएको बताइएको छ ।

Related News

सम्बन्धित समाचार