साढे दुई घण्टा मोवाइल सेवा अवरुद्व, भर्खर सुचारु

राष्ट्र न्यूज सम्वाददाता
असार ९, २०७८
NTC

पोखरा, ९ असार । देशभर अवरुद्व बनेको नेपाल टेलिकमको मोवाइल सेवा सुचारु भएको छ ।

मोवाइल सेवाको जिएसएम सिष्टममा समस्या आएपछि आज बिहानैदेखि सेवा अवरुद्व भएको हो ।

सेवा अवरुद्व हुँदा देशभर दुई करोड मोवाइल सेवा प्रयोगकर्ता प्रभावित भएका छन् ।

‘करीब ६ बजदेखि ८ः३० सम्म मोवाइल सेवा अवरुद्व भयो, टेलिकमका सूचना अधिकारी तिलक शर्माले भन्नुभयो, मर्मतपछि सबै समस्या समाधान भएको छ, अब कुनै समस्या छैन।’

Related News

सम्बन्धित समाचार

  • गण्डकी प्रदेशको शिक्षा नमुना बनाउनुपर्छ – श्रेष्ठ

    राष्ट्र न्यूज सम्वाददाता श्रावण २१, २०७८
    पोखरा, २१ साउन । गण्डकी प्रदेश सरकार शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले गण्डकी प्रदेशको शिक्षा…
  • करेन्ट लागेर दाजुभाइको मृत्यु

    रासस श्रावण २१, २०७८
    बैतडी, २१ साउन (रासस) । जङ्गली बँदेलका लागि छाडिएको करेन्ट लागेर बैतडीमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा…
  • सङ्क्रमितले भरिए अस्पताल

    रासस श्रावण २०, २०७८
    झापा, २० साउन (रासस) । विज्ञहरुले कोरोनाको तेस्रो लहर छिट्टै आउने चेतावनी दिइरहेका बेला झापाका कोभिड अस्पतालहरु सङ्क्रमितले भरिभराउ भएका…
  • मन्त्रिपरिषद्ले ग¥यो यस्तो निर्णय

    रासस श्रावण १९, २०७८
    काठमाडौँ, १९ साउन (रासस) । सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले आयोगको…
  • सङ्क्रमण बढ्यो, उपत्यकाका अस्पताल भरिए

    रासस श्रावण १९, २०७८
    शरद शर्मा काठमाडौँ, १९ साउन (रासस) : काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै अस्पताल भर्ना हुने बिरामी पनि ह्वात्तै बढेका…