पोखरा, ८ असार । सर्वोच्च अदालतले पछिल्लो पटक गरिएको मन्त्रिपरिषद् विस्तारलाई बदर गरेको छ ।
सर्वाेच्चको यो आदेशसँगै जेठ २१ र २७ गते विस्तारीत मन्त्रिपरिषद् बदर भई २१ जना मन्त्री पदमुक्त भएका छन् । संविधान अनुकूल नभएको ठहरसहित बदर गरिएको बताइएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद् विस्तार बदर गर्ने अन्तरिम आदेश जारी गरेको हो ।
भक्तजनलाई मानव सेवामा जोड्दै कोटिहोम
जेठ ६, २०८२कोटिहोममा विभिन्न जात जातिको संस्कृति प्रदर्शन
जेठ ५, २०८२भक्तजनलाई मानव सेवामा जोड्दै कोटिहोम
जेठ ६, २०८२
Related News
सम्बन्धित समाचार
कोटिहोममा जेठ ९ र १० गते विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरिने
भक्तजनलाई मानव सेवामा जोड्दै कोटिहोम
कोटिहोममा पुन जेठ १० गते देवी प्रतिभा आउँदै, १४ गते राधिकादासी
हेमजामा ३५ वर्ष माथिको अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता हुने
कोटिहोममा विभिन्न जात जातिको संस्कृति प्रदर्शन