पोखरा, ६ असार । नेपाल परिवार नियोजन संघ कास्कीले कोरोना माहामारीका कारण संकटमा परेका पाँच परिवारलाई खाद्यान्न सहयोग गरेको छ ।
एचआईभी संक्रमित र प्रभावित अति बिपन्न परिवारलाई चामल, तेल, दाल, नुन, चना, सोयाविन लगायतको खाद्यान्न सहयोग गरेको हो ।
संघमा आइतबार आयोजित कार्यक्रममा सभापति निरञ्जन प्रसाद श्रेष्ठले खाद्यान्न हस्तान्तरण गर्नुभएको उपसभापति नवीन सिग्देलले जानकारी दिनुभयो ।
शाखाका निमित्त प्रवन्धक नवराज तिवारीका अनुसार, केयर एण्ड सपोर्ट कार्यक्रम अन्तर्गत एनएपी प्लस एनसँगको सहकार्यमा सहयोग गरिएको हो ।
पोखरा महोत्सवमा बद्रीले नचाए दर्शक
माघ ३, २०८१भेटघाटको थलो बन्यो लेखनाथ महोत्सव
पौष २६, २०८१पोखरा महोत्सवमा दर्शकको भिड बढ्दै, दर्शकलाई अफरै अफर
पौष २८, २०८१पोखरा महोत्सवमा ज्योति मगरको प्रस्तुतिमा झुमे दर्शक
पौष २९, २०८१
Related News
सम्बन्धित समाचार
हेमजामा महिला सिप विकास तथा क्षमता अभिवृद्धि तालिम
पोखरा महोत्सवमा ज्योति मगरको प्रस्तुतिमा झुमे दर्शक
नेदा तमु सेवा समाज पोखराको आठौं वार्षिकोत्सव
पोखरा ३३ को तल्लो पुडीमा काँग्रेसको अभियान
माघ ४ देखि नागीधार महोत्सव
Archives
Archives