खोलाले बगाएर थापाको मृत्यु

राष्ट्र न्यूज सम्वाददाता
असार ५, २०७८
Mahakali river

पोखरा, ५ असार । आधिखोलाले बगाएर एक जनाको मृत्यु भएको छ ।

स्याङ्जाको पुतलीबजार नगरपालिका–४ राङकोष बस्ने अन्दाजी ४५ वर्षीय मन बहादुर थापाको मृत्यु भएको हो ।

आधिखोला तर्ने क्रममा अचानक खोलाले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार