चितवनका वि.क पोखराको हर्पन खोलामा मृत भेटिए

राष्ट्र न्यूज सम्वाददाता
जेठ १७, २०७८
dead-body

पोखरा, १७ जेठ । पोखराको बाम्दी हर्पन खोलामा एक युवक मृत अवस्थामा भेटिएका छन् ।

चितवन घर भई हाल पोखरा महानगरपालिका–२३ कार्कीको तगारोमा डेरा गरी बस्ने अन्दाजी ३४÷३५ वर्षीय श्री वि.क खोला किनारमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

सोमबार बिहान अन्दाजी १०ः१६ मा उनको शव भेटिएको हो । घटनाका बारेमा अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • मध्यपहाडी राजमार्ग : ९५ प्रतिशत काम सकियो

    रासस असाेज २७, २०७८
    कृष्ण दवाडी कास्की, २७ असोज (रासस) ः राष्ट्रिय गौरवको निर्माणाधीन मध्यपहाडी(पुष्पलाल) राजमार्गको कास्की पश्चिम खण्डअन्तर्गत पोखरा महानगरपालिका–२५ याम्दीदेखि घट्टेखोलासम्मको निर्माण…
  • एन प्याव्सन कास्कीको साधारण सभा

    राष्ट्र न्यूज सम्वाददाता असाेज २६, २०७८
    पोखरा, २६ असोज । एन प्याव्सन कास्कीको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि एन प्याव्सनका…
  • पोखराका व्यस्त चोकमा ‘हाइमास्ट लाइट’ जडान हुँदै

    रासस असाेज २६, २०७८
    कास्की, २६ असोज (रासस) । भौगोलिक रुपमा देशकै ठूलो पोखरा महानगरपालिकाका सडकका मुख्य र व्यस्त चोकमा स्मार्ट सडक बत्ती र…
  • महानगरद्वारा खसी बजार अनुगमन

    रासस असाेज २५, २०७८
    कास्की, २५ असोज (रासस) । पोखरा महानगरपालिकाले बजार अनुगमन सुरु गरेको छ । बजारमा दसैँको किनमेल गर्नेको भीड बढेको र…
  • अत्याधुनिक सेवा सहित केशर मेडिस्पा चौथो वर्षमा

    राष्ट्र न्यूज सम्वाददाता असाेज २२, २०७८
    पोखरा, २२ असोज । पोखरा महानगरपालिका वडा नं. ५ पस्र्याङस्थित केशर मेडिस्पाले आफ्नो स्थापनाको चौथो वार्षिकोत्सव मनाएको छ । संस्थाका…