पोखरा, १७ जेठ । पोखराको बाम्दी हर्पन खोलामा एक युवक मृत अवस्थामा भेटिएका छन् ।
चितवन घर भई हाल पोखरा महानगरपालिका–२३ कार्कीको तगारोमा डेरा गरी बस्ने अन्दाजी ३४÷३५ वर्षीय श्री वि.क खोला किनारमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
सोमबार बिहान अन्दाजी १०ः१६ मा उनको शव भेटिएको हो । घटनाका बारेमा अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
सुजुकीका “द ग्राण्ड भिटारा” र नयाँ “ब्रेजा” गाडी पोखरामा सार्वजनिक
महिला दिवसमा गृह श्रमिक संघ कास्कीको विविध कार्यक्रम
मर्दीखोला शैक्षिक प्रतिष्ठानद्वारा ५ लाख बराबरको छात्रवृत्ति र शैक्षिक सामाग्री वितरण
महाकाव्यकार चालिसेको मैले देखेको पोखरा लोकर्पण
नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य संघको स्थापना दिवस