.
पोखरा, ३० वैशाख । गण्डकी प्रदेश सरकारले भोलि शुक्रबार सार्वजनिक विदा दिएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सूचना अनुसार, मुस्लिमहरुको पर्व इदको अवसरमा गण्डकी प्रदेश भर सार्वजनिक विदा दिइएको
हो ।
गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को २०७७ साल चैत १७ को बैंठकले प्रदेशमा लागू हुने सार्वजनिक विदाका बारेमा निर्णय गरेको थियो ।
सोही निर्णयको आधारमा इदमा सार्वजनिक विदा दिइएको हो ।
Related News
सम्बन्धित समाचार
निष्टाको गण्डकी अध्यक्षमा दवाडी
नेपाल प्रेस युनियन कास्कीको पदस्थापन
पत्रकार महासंघ कास्कीमा एआईको प्रयोग विषयक कार्यशाला
अन्नपूर्ण गाउँपालिकाको एक वर्ष
नयाँ ‘मिष्टर नेपाल’ को खोजी, पोखरा अडिसन जेठ ६ गते