कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं

राष्ट्र न्यूज सम्वाददाता
वैशाख १९, २०७८
CDO office kaski

पोखरा, १९ वैशाख । जिल्ला प्रशासन कार्यालय कास्कीले भर्खरै वैशाख २१ देखि लागू हुने गरी कडा निषेधाज्ञा जारी गरेको छ ।

कास्की जिल्लामा दिनहुँ कोरोना संक्रमितको संख्या बढ्दै गएका कारण नियन्त्रणका लागि भन्दै कडा निषेधाज्ञा जारी गरेको हो ।

यो निषेधाज्ञा २१ गते बिहान ५ बजेदेखि ३१ गते राति १२ बजेसम्म लागू हुनेछ ।

Related News

सम्बन्धित समाचार

  • हिल प्वाइन्ट मा.विमा अभिभावक दिवस

    राष्ट्र न्यूज सम्वाददाता फागुन ६, २०८०
    पोखरा, ६ फागुन । पोखरा महानगरपालिका १२ माटेपानीमा रहेको हिल प्वाइन्ट मा.विको ४३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम…
  • कास्कीमा अफ्रिकन स्वाइन फिभर रोगको संक्रमण बढ्दो

    राष्ट्र न्यूज सम्वाददाता माघ २९, २०८०
    पोखरा, २९ माघ । कास्कीमा सुंगुर, बंगुर तथा बंदेल प्रजातिमा लाग्ने अफ्रिकन स्वाइन फिभर रोगको संक्रमण बढेको छ । पशुपन्छि…
  • सोंथर बेँसी मेलाको तयारी तिव्र

    राष्ट्र न्यूज सम्वाददाता माघ २५, २०८०
    पोखरा, २५ माघ । कास्कीको मादी गाउँपालिका वडा नं ८ नागीधार पाखुरीकोट र १० भाचोक गाउँको संगम बेँसीको रुपमा रहेको…
  • हेम्जा वोर्डिङको फागुनमा वार्षिकोत्सव

    राष्ट्र न्यूज सम्वाददाता माघ २१, २०८०
    पोखरा, २१ माघ । हेम्जा वोर्डिङ स्कुल पोखरा— २५ हेमजाले २८ औं वार्षिकोत्सव, अभिभावक दिवस मनाउने भएको छ । फागुन…
  • सोतीपसलको मंगला माविमा शिविर

    राष्ट्र न्यूज सम्वाददाता पौष २२, २०८०
    पोखरा, २२ पुस । लायन्स क्लब अफ पोखरा हिमालयनले नेपाल परिवार नियोजन संघ कास्कीको प्राविधिक सहयोगमा निःशुल्क यौन तथा प्रजनन्…