पोखरा, १९ वैशाख । जिल्ला प्रशासन कार्यालय कास्कीले भर्खरै वैशाख २१ देखि लागू हुने गरी कडा निषेधाज्ञा जारी गरेको छ ।
कास्की जिल्लामा दिनहुँ कोरोना संक्रमितको संख्या बढ्दै गएका कारण नियन्त्रणका लागि भन्दै कडा निषेधाज्ञा जारी गरेको हो ।
यो निषेधाज्ञा २१ गते बिहान ५ बजेदेखि ३१ गते राति १२ बजेसम्म लागू हुनेछ ।
Related News
सम्बन्धित समाचार
निष्टाको गण्डकी अध्यक्षमा दवाडी
नेपाल प्रेस युनियन कास्कीको पदस्थापन
पत्रकार महासंघ कास्कीमा एआईको प्रयोग विषयक कार्यशाला
अन्नपूर्ण गाउँपालिकाको एक वर्ष
नयाँ ‘मिष्टर नेपाल’ को खोजी, पोखरा अडिसन जेठ ६ गते