पोखरा, ३ वैशाख । नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीलाई पितृशोक परेको छ ।
उहाँका पिता हर्क बहादुर केसीको एक सय वर्षको उमेरमा निधन भएको हो ।
मादी गाउँपालिका वडा नं ५, देउमाणिस्थित निवासमा शुक्रबार करीब ९ बजे निधन भएको हो ।
उहाँको पार्थिव शरीर आज दिउँसो १ बजे पोखरा रामघाटस्थित सेती नदी किनारमा अत्येष्टि गरिने छ ।
Related News
सम्बन्धित समाचार
शिवशक्ति क्याम्पसको ३१ औं वार्षिकोत्सव तथा १५ औं साधारण सभा
छ नम्बर वडावासिद्वारा महानगरलाई पाँच बुँदे ज्ञापनपत्र
दोलखा पोखरा मिलन समाजको अध्यक्षमा खड्का
दक्ष जनशक्ति उत्पादनका लागि होटल संघ र हेल्भेटासको सहकार्य
नेपाल विद्युत प्राधिकरणको वार्षिकोत्सवमा रक्तदान