६ केजी गाँजासहित तामाङ पक्राउ

राष्ट्र न्यूज सम्वाददाता
वैशाख १, २०७८
gaja

पोखरा, १ वैशाख । प्रहरीले लागूऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ ।

प्रहरीले ६ केजी गाँजासहित धादिङ गल्छी गाँउपालिका वडा नं. ८ गोगनपानी बस्ने २२ वर्षीय सानुकान्छा तामाङलाई पक्राउ गरेको हो ।

पोखरा महानगरपालिका वडा नं ३० पावरहाउसमा प्रहरी टोलिले सवारी साधन चेकजाँच गर्ने क्रममा तामाङलाई गाँजासहित पक्राउ गरिएको हो ।

तामाङमाथि लागूऔषध सम्वन्धी कसुर अन्तर्गन अनुसन्धानको कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • महिला पुरुष सचेतना कार्यक्रम

    राष्ट्र न्यूज सम्वाददाता माघ १७, २०७९
    पोखरा, १७ माघ । लैगिंक हिंसा विरुद्ध पुरुषहरुको ऐक्यवद्धता महिला पुरुष सचेतना कार्यक्रम पोखरा महानगर वडा नम्वर ७ मा सम्पन्न…
  • संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा अक्षय कोष स्थापना गरिने

    राष्ट्र न्यूज सम्वाददाता माघ ९, २०७९
    पोखरा, ९ माघ । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले संस्थापक अध्यक्ष स्वर्गीय त्रिभुवन पौडेलको स्मृतिमा अक्षयकोष स्थापना गर्ने भएको…
  • विविध कार्यक्रम गरी राष्ट्रिय वाणिज्य बैंक ४८ औं वार्षिकोत्सव मनाउँदै

    राष्ट्र न्यूज सम्वाददाता माघ ४, २०७९
    पोखरा, ४ माघ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५८ औं वार्षिकोत्सवका अवसरमा विविध कार्यक्रम गरिएको छ । विविध कार्यक्रम अन्तर्गत…
  • शव कुर्दै आफन्त

    राष्ट्र न्यूज सम्वाददाता माघ २, २०७९
    पोखरा, २ माघ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान(पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) परिसर विगत दुई दिन देखि शोकमा डुबेको छ। पोखरामा आइतबार…
  • आँखा शिविरबाट दुई सय २० जना लाभान्वित

    राष्ट्र न्यूज सम्वाददाता पौष २७, २०७९
    पोखरा,२७ पुस । लायन्स क्लब अफ पोखरा लेकसिटी तथा दृष्टिविहीन कल्याण संघ कास्कीको संयुक्त आयोजनामा पर्वत जिल्ला कुश्मा नगरपालिकाको शिवालय…