पोखरा, १ वैशाख । प्रहरीले लागूऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ ।
प्रहरीले ६ केजी गाँजासहित धादिङ गल्छी गाँउपालिका वडा नं. ८ गोगनपानी बस्ने २२ वर्षीय सानुकान्छा तामाङलाई पक्राउ गरेको हो ।
पोखरा महानगरपालिका वडा नं ३० पावरहाउसमा प्रहरी टोलिले सवारी साधन चेकजाँच गर्ने क्रममा तामाङलाई गाँजासहित पक्राउ गरिएको हो ।
तामाङमाथि लागूऔषध सम्वन्धी कसुर अन्तर्गन अनुसन्धानको कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
महिला पुरुष सचेतना कार्यक्रम
संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा अक्षय कोष स्थापना गरिने
विविध कार्यक्रम गरी राष्ट्रिय वाणिज्य बैंक ४८ औं वार्षिकोत्सव मनाउँदै
शव कुर्दै आफन्त
आँखा शिविरबाट दुई सय २० जना लाभान्वित