आदरार्थी शब्द प्रयोग हुने

राष्ट्र न्यूज सम्वाददाता
वैशाख १, २०७८
logo

पोखरा, १ वैशाख । नयाँ वर्ष–२०७८ को अवसरसँगै सांदीपन मिडिया प्रालिद्वारा सञ्चालित राष्ट्र न्यूज डट कमले आदरार्थी शब्द प्रयोग गर्ने भएको छ ।

स्थापनाकालदेखि मध्यआदरार्थी शब्दको प्रयोग गर्दै आएकोमा पाठक तथा शुभेच्छुकको सुझावको आधारमा आदरार्थी शब्द प्रयोग गर्न लागिएको सम्पादक प्रकाशचन्द्र सापकोटाले जानकारी दिनुभयो ।

नयाँ वर्षको अवसरमा सांदीपन मिडिया प्रालिका सञ्चालक सपना पोख्रेलले सम्पूर्ण पाठक, विज्ञापनदाता तथा शुभेच्छुकमा हार्दिक शुभकामना व्यक्त गर्दै सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्नुभएको छ ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी प्रदेशको शिक्षा नमुना बनाउनुपर्छ – श्रेष्ठ

    राष्ट्र न्यूज सम्वाददाता श्रावण २१, २०७८
    पोखरा, २१ साउन । गण्डकी प्रदेश सरकार शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले गण्डकी प्रदेशको शिक्षा…
  • करेन्ट लागेर दाजुभाइको मृत्यु

    रासस श्रावण २१, २०७८
    बैतडी, २१ साउन (रासस) । जङ्गली बँदेलका लागि छाडिएको करेन्ट लागेर बैतडीमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा…
  • सङ्क्रमितले भरिए अस्पताल

    रासस श्रावण २०, २०७८
    झापा, २० साउन (रासस) । विज्ञहरुले कोरोनाको तेस्रो लहर छिट्टै आउने चेतावनी दिइरहेका बेला झापाका कोभिड अस्पतालहरु सङ्क्रमितले भरिभराउ भएका…
  • मन्त्रिपरिषद्ले ग¥यो यस्तो निर्णय

    रासस श्रावण १९, २०७८
    काठमाडौँ, १९ साउन (रासस) । सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले आयोगको…
  • सङ्क्रमण बढ्यो, उपत्यकाका अस्पताल भरिए

    रासस श्रावण १९, २०७८
    शरद शर्मा काठमाडौँ, १९ साउन (रासस) : काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै अस्पताल भर्ना हुने बिरामी पनि ह्वात्तै बढेका…