पोखरा, १ वैशाख । नयाँ वर्ष–२०७८ को अवसरसँगै सांदीपन मिडिया प्रालिद्वारा सञ्चालित राष्ट्र न्यूज डट कमले आदरार्थी शब्द प्रयोग गर्ने भएको छ ।
स्थापनाकालदेखि मध्यआदरार्थी शब्दको प्रयोग गर्दै आएकोमा पाठक तथा शुभेच्छुकको सुझावको आधारमा आदरार्थी शब्द प्रयोग गर्न लागिएको सम्पादक प्रकाशचन्द्र सापकोटाले जानकारी दिनुभयो ।
नयाँ वर्षको अवसरमा सांदीपन मिडिया प्रालिका सञ्चालक सपना पोख्रेलले सम्पूर्ण पाठक, विज्ञापनदाता तथा शुभेच्छुकमा हार्दिक शुभकामना व्यक्त गर्दै सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्नुभएको छ ।
Related News
सम्बन्धित समाचार
जरोटुप्पोमा विनोद गौचनको ६९ औं जन्मजयन्ती
पोखरामा राष्ट्र संघको नमुना महासभा हुने
लागू औषधसहित तीन जना पक्राउ
रेडियो हेमजा एघारौं वर्षमा
औषधी र स्वास्थ्य उपकरण बारे जानकारी लिन मुख्यमन्त्री पाण्डे स्टोरमा