सरकार ढलाउने सपना नदेखे हुन्छ : रायमाझी

रासस
चैत्र ३१, २०७७
Top Bahadur Rayamajhi

PHOTO: BALKRISHNA THAPA CHHETRI/THT

अर्घाखाँची, ३१ चैत (रासस) । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले वर्तमान सरकार कसैले ढलाउन नसक्ने बताएका छन्  ।

उनले सरकार ढलाउन नसक्ने देखेपछि नेकपा माओवादीले समेत समर्थन फिर्ता नलिएको बताए ।

माओवादीले समर्थन फिर्ता नलिनुले अन्य दलसँग सरकार बनाउने अवस्था नभएको दावी उनको थियो ।

प्रेस चौतारी नेपालले सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा मन्त्री रायमाझीले वर्तमान अवस्थामा निर्वाचनमा जानुको विकल्प नभएको बताए ।

यदी माओवादी केन्द्रले समर्थन फिर्ता लिए एमालेले अन्य दलको समर्थन जुटाएर सरकार बनाउने उनको भनाइ छ । प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर निर्वाचनको मिति तोकेको विषय निरकुङ्शतावादी हो या लोकतन्त्रवादी हो भनेर समयले बताउने उनले तर्क गरे ।

देशलाई निकास दिने पार्टी एमाले र नेता केपी ओलीमात्र भएको उनको जिकिर थियो ।

Related News

सम्बन्धित समाचार

  • कुँडहर सहकारीको १३ औं साधारणसभा

    राष्ट्र न्यूज सम्वाददाता असाेज २, २०७८
    पोखरा, २ असोज । पोखरा महानगरपालिका वडा नं १० स्थित कुँडहर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं साधारणसभा…
  • बैंकले बढाए ब्याजदर

    रासस असाेज १, २०७८
    काठमाडौँ, १ असोज (रासस) । कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि…
  • कति जनालाई प¥यो मानुषी लघुवित्तको शेयर ?

    रासस भाद्र ७, २०७८
    काठमाडौँ, ७ भदौ (रासस) । मानुषी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि जारी गरेको आइपिओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक…
  • कर असुल गर्न पञ्चेबाजासहित टोलटोलमा

    रासस भाद्र ५, २०७८
     शर्मिला पाठक काठमाडौँ, ५ भदौ (रासस) :काठमाडौँ महानगरपालिकाले २८ वर्षदेखि घरजगगा र सम्पत्ति कर नतिर्ने ठूला करदाताबाट असुल गर्न पञ्चेबाजासहित…
  • सुजुकी एक्सचेञ्ज मेला

    राष्ट्र न्यूज सम्वाददाता श्रावण ३०, २०७८
    पोखरा, ३० साउन । बतास ब्रदर्स प्रा.लिले नयाँबजार – ९ पोखराले सुजुकी एक्सचेञ्ज मेला गरेको छ । सुजुकीका ग्राहकलाई सुविधा…