लाहाचोकको रक्तदानमा ३८ यूनिट रगत संकलन

राष्ट्र न्यूज सम्वाददाता
चैत्र १२, २०७७
blood donation lahachowk

पोखरा, १२ चैत । रक्तदान नै जीवन दान हो भन्ने मूल नाराका साथ जोगिचौर युवा क्लवले खुल्ला रक्तदान कार्यक्रम गरेको छ ।

माछापुच्छ्रे गाउँपालिका वडा नं ४ लाहाचोक बास्तोला कमप्लेक्समा नेपाल रेडत्रस सोसाईटी लाहाचोक उपशाखाको सहयोगमा रत्तदान कार्यक्रम गरिएको हो । कार्यक्रममा ३८ यूनिट रगत संकलन भएको छ ।

माछापुच्छ्रे गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष पूर्ण बहादुर शाहीले पहिलो रक्तदाता सृजना गुरुङलाई ब्लड ब्याग हस्तान्तरण गरेर कार्यक्रम उद्घाटन गरेका थिए ।

कार्यक्रम क्लबका अध्यक्ष नारायण प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रम बालकृष्ण अधिकारीले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • हिल प्वाइन्ट मा.विमा अभिभावक दिवस

    राष्ट्र न्यूज सम्वाददाता फागुन ६, २०८०
    पोखरा, ६ फागुन । पोखरा महानगरपालिका १२ माटेपानीमा रहेको हिल प्वाइन्ट मा.विको ४३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम…
  • कास्कीमा अफ्रिकन स्वाइन फिभर रोगको संक्रमण बढ्दो

    राष्ट्र न्यूज सम्वाददाता माघ २९, २०८०
    पोखरा, २९ माघ । कास्कीमा सुंगुर, बंगुर तथा बंदेल प्रजातिमा लाग्ने अफ्रिकन स्वाइन फिभर रोगको संक्रमण बढेको छ । पशुपन्छि…
  • सोंथर बेँसी मेलाको तयारी तिव्र

    राष्ट्र न्यूज सम्वाददाता माघ २५, २०८०
    पोखरा, २५ माघ । कास्कीको मादी गाउँपालिका वडा नं ८ नागीधार पाखुरीकोट र १० भाचोक गाउँको संगम बेँसीको रुपमा रहेको…
  • हेम्जा वोर्डिङको फागुनमा वार्षिकोत्सव

    राष्ट्र न्यूज सम्वाददाता माघ २१, २०८०
    पोखरा, २१ माघ । हेम्जा वोर्डिङ स्कुल पोखरा— २५ हेमजाले २८ औं वार्षिकोत्सव, अभिभावक दिवस मनाउने भएको छ । फागुन…
  • सोतीपसलको मंगला माविमा शिविर

    राष्ट्र न्यूज सम्वाददाता पौष २२, २०८०
    पोखरा, २२ पुस । लायन्स क्लब अफ पोखरा हिमालयनले नेपाल परिवार नियोजन संघ कास्कीको प्राविधिक सहयोगमा निःशुल्क यौन तथा प्रजनन्…