पोखरा, १२ चैत । रक्तदान नै जीवन दान हो भन्ने मूल नाराका साथ जोगिचौर युवा क्लवले खुल्ला रक्तदान कार्यक्रम गरेको छ ।
माछापुच्छ्रे गाउँपालिका वडा नं ४ लाहाचोक बास्तोला कमप्लेक्समा नेपाल रेडत्रस सोसाईटी लाहाचोक उपशाखाको सहयोगमा रत्तदान कार्यक्रम गरिएको हो । कार्यक्रममा ३८ यूनिट रगत संकलन भएको छ ।
माछापुच्छ्रे गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष पूर्ण बहादुर शाहीले पहिलो रक्तदाता सृजना गुरुङलाई ब्लड ब्याग हस्तान्तरण गरेर कार्यक्रम उद्घाटन गरेका थिए ।
कार्यक्रम क्लबका अध्यक्ष नारायण प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रम बालकृष्ण अधिकारीले संचालन गरेका थिए ।
थप एक हजार २८१ जनामा कोरोना पुष्टि
वैशाख ६, २०७८पोखरामा व्यूटिसियन संघको अन्तरक्रिया
वैशाख ६, २०७८वन क्याम्पसमा नेवि संघको रक्तदान
वैशाख ६, २०७८तनाव मुक्त हुन खोज्दै पर्यटन व्यवसायी
वैशाख ६, २०७८पोखराका ८ वटा उद्योग तथा व्यवसायिक प्रतिष्ठानलाई कारवाही
वैशाख ५, २०७८गण्डकी प्रदेशमा राष्ट्रिय जनगणनाको तयारी तीव्र
वैशाख ५, २०७८अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गरी छठ पर्व मनाइँदै
वैशाख ५, २०७८स्वास्थ्यकर्मी संघ पोखरा महानगर समिति गठन
वैशाख ४, २०७८कास्की काँग्रेस सभापति केसीलाई पितृशोक
वैशाख ३, २०७८बुटवलमा हत्या गरेर शव लुकाउन बागलुङ
वैशाख ३, २०७८पोखराका ८ वटा उद्योग तथा व्यवसायिक प्रतिष्ठानलाई कारवाही
वैशाख ५, २०७८पोखरा–१३ मा काँग्रेसको शुभकामना
वैशाख ४, २०७८
Related News
सम्बन्धित समाचार
वन क्याम्पसमा नेवि संघको रक्तदान
स्वास्थ्यकर्मी संघ पोखरा महानगर समिति गठन
पोखरा–१३ मा काँग्रेसको शुभकामना
कास्की काँग्रेसका सभापति केसीलाई पितृशोक, प्रजातन्त्र सेनानीको एक सय वर्षमा निधन
कास्की काँग्रेस सभापति केसीलाई पितृशोक