जिप दुर्घटना

रासस
चैत्र ८, २०७७
PNA-ArghakhanchiAccidena

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–२ चुत्राबेसीमा आइतबार बिहान दुर्घटना भएका बोलेरो जिप । तस्वीर ः प्रेमनारायण आचार्य, रासस

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–२ चुत्राबेसीमा आइतबार बिहान बोलेरो जिप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

सन्धिखर्क नगरपालिका–९ अर्घाबाट सन्धिखर्क आउँदै गरेको लु१ज ४५३८ नम्वरको बोलेरो जीप चुत्राबेसीको जनज्योति मावि नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले बताएको छ ।

Related News

सम्बन्धित समाचार

  • ३६ लाख नगदसहित पक्राउ

    रासस श्रावण ३१, २०७९
    सर्लाही, ३१ साउन (रासस) ःसर्लाहीको बरहथवाबाट रकमसहित दुईजना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरी टोलीले रु…
  • निर्वाचनलाई सुव्यवस्थित तुल्याउन तीव्र गृह कार्यमा छौँ ः आयोग

    रासस श्रावण ३१, २०७९
    काठमाडौँ, ३१ साउन (रासस) ःनिर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको आगामी मङ्सिर ४ गते हुने निर्वाचनलाई सुव्यवस्थित रुपले सम्पन्न गर्न…
  • विद्युतीय सवारी साधनमा बढ्दै आकर्षण

    रासस श्रावण ३०, २०७९
    – रमेश लम्साल काठमाडौँ, २९ साउन (रासस) : देशभित्र उल्लेख्य रुपमा बिजुली उपलब्ध हुन थालेपछि विद्युतीय सवारी साधन प्रयोग गर्नेको…
  • शिवालयमा भक्तजनको भीड

    राष्ट्र न्यूज सम्वाददाता श्रावण ३०, २०७९
    काठमाडौँ, ३० साउन (रासस) ःसौरमास अनुसार साउन महिनाको अन्तिम सोमबारका अवसरमा पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ…
  • पोखराका विद्यालयलाई स्थानीय विदा

    राष्ट्र न्यूज सम्वाददाता श्रावण २९, २०७९
    पोखरा, २९ साउन । पोखरा महानगरपालिकाभित्रका सम्पूर्ण विद्यालयहरुलाई साउन ३१ गते स्थानीय विदा दिइएको छ । पोखरा महानगरपालिका शिक्षा महाशाखाले…