अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–२ चुत्राबेसीमा आइतबार बिहान दुर्घटना भएका बोलेरो जिप । तस्वीर ः प्रेमनारायण आचार्य, रासस
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–२ चुत्राबेसीमा आइतबार बिहान बोलेरो जिप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।
सन्धिखर्क नगरपालिका–९ अर्घाबाट सन्धिखर्क आउँदै गरेको लु१ज ४५३८ नम्वरको बोलेरो जीप चुत्राबेसीको जनज्योति मावि नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले बताएको छ ।
Related News
सम्बन्धित समाचार
चीनलाई होटल संघको अनुरोध पत्र
काँग्रेस युवा नेता श्रेष्ठको निधन
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुने मिति तोकियो
चेम्बर अफ कमर्स गण्डकीले ‘आइडिया बैंक’ स्थापना गर्ने
सर्वाेच्चद्वारा लामिछानेको सांसद पद खारेज