लागूऔषधसहित पक्राउ

राष्ट्र न्यूज सम्वाददाता
चैत्र ५, २०७७
pakrau

पोखरा, ५ चैत । प्रहरीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।

पोखरा १३ संगमटोलबाट २१ वर्षीय टिङ्कु भन्ने सागर परियारलाई प्रहरीले पक्राउ गरेको हो ।

उनकै घरको कोठाबाट लागूऔषध नाईट्रोभ्याट – ३८९ ट्यावलेट र मोबाईल थान–१ सहित प्रहरीले पक्राउ गरेको हो ।

परियारमाथि लागूऔषध सम्बन्धी कसुर अन्तर्गत थप अनुसन्धानको अघि बढाइएको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै