पोखरा,२६ फागुन । नेपाल ट्रेड युनियन काँग्रेसले मुस्ताङ जिल्लामा तदर्थ समिति गठन गरेको छ ।
प्रमिस गौचनको अध्यक्षतामा गठित समितिको उपाध्यक्ष खेम बहादुर गुरुङ, सचिव अमित पुर्जा मगर,कोषाध्यक्ष सोफिया शेरचन छन् ।
सदस्यमा एकराज बस्नेत ,सिताराम कार्की, शुशील शेरचन छन् ।
नेपाल ट्रेड युनियन काँग्रेस गण्डकी प्रदेश अध्यक्ष मुरारी शर्मा र नेपाल शिक्षक संघ गण्डकी प्रदेश अध्यक्ष शिरोमणि लामिछानेको उपस्थितिमा समिति गठन गरिएको हो ।
Related News
सम्बन्धित समाचार
कालिका मन्दिर चिनाउन सङ्ग्रहालय
‘टिभिएस ग्राण्ड एक्स्चेन्ज मेला’ हुने
कास्कीको माछापूच्छ«ेमा अध्यक्ष र उपाध्यक्षसहित सात वडामा काँग्रेस विजयी
पोखरा महानगरमा गठबन्धन उम्मेदवारको अग्रता
पोखराको प्रमुखका उम्मेदवारद्वय कांग्रेसका नेता सापकोटा र तिवारीको उम्मेदवारी फिर्ता