पोखरा, २६ फागुन । नारी परोपकार केन्द्रले २० औं स्थापना दिवस मनाएको छ ।
स्थापना दिवसको अवसरमा पोखरा ८ सिमलचौरमा रहेको विशेश्वर शिव पञ्चाङ्ग मन्दिर परिसरमा १०८ वटा पालामा दिप प्रज्ज्वलन गरिएको थियो ।
त्यस अवअसरमा केन्द्रकी सदस्य राधा सिग्देल,संस्थापक उपाध्यक्ष शारदा सिग्देल, पूर्व कोषाध्यक्ष चन्द्री भट्टराई, जनप्रिय टोल विकास संस्था सचिव निरु सिग्देल, समाजसेवी लालीमायाँ शर्मा, सचिव पार्वती गिरी र राधा कुमारी शर्माले बोलेका थिए ।
कार्यक्रम नारी परोपकार केन्द्रकी अध्यक्ष शारदा गिरीको अध्यक्षतामा भएको थियो ।
Related News
सम्बन्धित समाचार
निष्टाको गण्डकी अध्यक्षमा दवाडी
नेपाल प्रेस युनियन कास्कीको पदस्थापन
पत्रकार महासंघ कास्कीमा एआईको प्रयोग विषयक कार्यशाला
अन्नपूर्ण गाउँपालिकाको एक वर्ष
नयाँ ‘मिष्टर नेपाल’ को खोजी, पोखरा अडिसन जेठ ६ गते