नारी परोपकार केन्द्रको २० औं स्थापना दिवस

राष्ट्र न्यूज सम्वाददाता
फागुन २६, २०७७
Nari Photo

पोखरा, २६ फागुन । नारी परोपकार केन्द्रले २० औं स्थापना दिवस मनाएको छ ।

स्थापना दिवसको अवसरमा पोखरा ८ सिमलचौरमा रहेको विशेश्वर शिव पञ्चाङ्ग मन्दिर परिसरमा १०८ वटा पालामा दिप प्रज्ज्वलन गरिएको थियो ।

त्यस अवअसरमा केन्द्रकी सदस्य राधा सिग्देल,संस्थापक उपाध्यक्ष शारदा सिग्देल, पूर्व कोषाध्यक्ष चन्द्री भट्टराई, जनप्रिय टोल विकास संस्था सचिव निरु सिग्देल, समाजसेवी लालीमायाँ शर्मा, सचिव पार्वती गिरी र राधा कुमारी शर्माले बोलेका थिए ।

कार्यक्रम नारी परोपकार केन्द्रकी अध्यक्ष शारदा गिरीको अध्यक्षतामा भएको थियो ।

Related News

सम्बन्धित समाचार

  • सच्चाइमा सम्मान

    राष्ट्र न्यूज सम्वाददाता असार १९, २०७९
    पोखरा, १९ असार । ईश्वरीय मार्ग भजन मण्डल सच्चाइ केन्द्र नेपाल पोखरा १३ काँहुखोला शाखाले शनिवार सम्मान कार्यक्रम गरेको छ…
  • लमजुङका ७६ प्रतिशत पानीमा इकोली

    रासस असार १८, २०७९
    लमजुङ, १८ असार (रासस)ः पहाडी जिल्ला लमजुङका ७६ प्रतिशत खाने पानीमा इकोली अर्थात् दिसा मिसावाट भएको पाइएको छ । जिल्लाका…
  • नेल्टाको तालिम शुरु

    राष्ट्र न्यूज सम्वाददाता असार १३, २०७९
    पोखरा, १३ असार । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा) गण्डकी प्रदेशको आयोजनामा पोखरामा पशु प्रजनन् तथा कृत्रिम गर्भाधान…
  • कास्की काँग्रेसको बैठक, विभिन्न निर्णय

    राष्ट्र न्यूज सम्वाददाता असार १२, २०७९
    पोखरा, १२ असार । नेपाली काँग्रेस कास्कीको शनिवार सम्पन्न बैठकले विभिन्न निर्णयहरु गरेको छ । नेपाली काँग्रेस कास्की सभापति किशोरदत्त…
  • विपद्जन्य घटनामा सजगता अपनाउन महानगरको आग्रह

    रासस असार १२, २०७९
    कास्की, १२ असार (रासस) :अविरल वर्षापछि पोखरा महानगरपालिकाका विभिन्न स्थानमा डुबान तथा पहिराले भौतिक क्षति भएपछि वर्षाका कारण आउन सक्ने…