पोखरा, २४ फागुन । १११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आज विविध कार्यक्रम गरिदै छ ।
महिलाको क्षेत्रमा कार्यरत संघसंस्थाले ¥याली, भेला, अन्तक्र्रिया जस्ता कार्यक्रम गर्दै छन् ।
नेपालमा ‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने नाराका साथ यो दिवस मनाइदै छ । अन्तर्राष्ट्रिय नारा भने ‘चुनौती दिने रोजाइ लेउ’ भन्ने तय गरिएको छ ।
यस दिवसको अवसरमा शुभकामना दिदै राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले व्यवस्था गरेनुसार राजनीतिक र सार्वजनिक निकायमा महिलाको समानुपातिक सहभागिता आवश्यक रहेको उल्लेख गरेकी छन् ।
त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनलनेपाली महिलामा आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन् ।
Related News
सम्बन्धित समाचार
कोटिहोममा आज स्वामी देखि हास्य कलाकार सम्मको उपस्थिति रहने
अग्निचक्र राष्ट्रिय मासिकको लगातार ३ वटा कोटिहोम विशेषाङ्क प्रकाशित
कोटिहोममा भक्तजनको उपस्थिति बढ्दै, भोलि गायिका समीक्षा अधिकारी आउने
कोटिहोममा जेठ पहिलो हप्ताबाट राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने
गिद्धदेखि गैँडासम्मः लाटोकोसेरो प्रेमीको अविस्मरणीय यात्रा (फोटो फिचर–राजु आचार्य)