पोखरा, २३ फागुन । पोखरा १३, सिग्देल मार्ग निवासी समाजसेवी एवं राजनीतिक विश्लेषक विश्व सिग्देललाई मातृशोक परेको छ ।
उनकी आमा गौरा सिग्देलको ९७ वर्षको उमेरमा आइतबार निधन भएको हो । उनका २ छोरी र १ छोरा छन् । विश्व माइला छोरा हुन् ।
उनको पार्थिव शरीर आइतबार नै पोखरा रामघाटस्थित सेती नदी किनारमा अत्येष्टि गरिएको छ ।
शवयात्रामा आफन्त, शुभेच्छुक र परिवारजनको सहभागिता रहेको थियो ।
Related News
सम्बन्धित समाचार
नेल्टाको तालिम शुरु
कास्की काँग्रेसको बैठक, विभिन्न निर्णय
विपद्जन्य घटनामा सजगता अपनाउन महानगरको आग्रह
एकता सामुदायिक क्लबको अध्यक्षमा गणेश
स्याङ्जाली दिदीबहिनी मानव सेवा आश्रममा, स्वास्थ्य परिक्षण र औंषधी वितरण